ABOUT US

About

NIMS(Nepal Index Of Medical Specialities) has been design to provide information on drugs that are marketed in Nepal by Pharma company from around the world .
Description
NEPAL INDEX OF MEDICAL SPECIALITIES (NIMS) drug directory

नेपाली बजारमा औषधी कम्पनि हरु धमाधम उत्पादन भै रहेका छन् यो नेपालीहरुलाई गर्ब को कुरा हो ! आहिले कम्तिमा पनि झन्डै ४५ वोटा नेपाली , २०० वोटा इन्डियन र ९ वोटा बंग्लादेशका कम्पनीहरु नेपाल औषधी बेवास्था बिभाग मा दर्ता रहेका छन् र तेस्मा बिव्हिन्न किसिम का हजारौ औषधीहरु उत्पादन ,दर्ता र बिक्रीहुने गरेका छन् ! 

कुनै औषधी कुन कम्पनि ले कती खेर उत्पादन गर्छ र के को लागी प्रयोग हुन्छ भन्ने कुरा सायद कम्ती लाई मात्र जानकारी हुने गरेको छ , एही कुरा लाई ध्यान मा राखेर नेपाली बजार मा निम्स NEPAL INDEX OF MEDICAL SPECIALITIES (NIMS) भन्ने किताब जस्मा सम्पुर्ण जानकारी रहेको छ हालै बजार मा दोस्रो अंक सर्वोत्र उपलब्द छ !

यस्मा कम्पनी ले उत्पादन गर्ने औषधी मात्र नभएर त्यो औषधी के को लागी प्रयोग हुने नहुने र अरु बिविद कुरा हरु समेटिएको छ ,जस्तै औसदी को प्रयोग, ब्रान्ड(BRAND) को नाम, औषधी को ट्रेड नाम र त्यो औषधी को फायिदा बेफाइदा, कुन उमेर को लागि कत्ति मात्रामा औषधी प्रयोग गर्ने भन्ने बारेमा हेर्न सकिन्छ ,जस्तै औषधी एमोसिसीलिनको (AMOXYCILLINE) कुरा गर्दौ ,नेपाल मा कुन कुन brand को नाम मा यो औषधी छ भारत बाट र अरु देश बाट हाम्रो देशमा कुन- कुन ब्रान्ड को एमोसिसीलिनको (AMOXYCILLINE) बिक्रि भैराकेको छ एउटा डिरेक्टरी को रुप मा हेर्न सक्नु हुन्छ ! 

एस्मा ३ वोटा मुख्य सूची पाना हरू छन पहिले पाना मा औषधी कुन रोग को लागि प्रयोउ हुने भनेर थेरापेटिक (THERAPEUTIC INDEX) र आन्तिम मा २ पाना एउटा ब्रान्ड (BRAND INDEX) र जेनेरिक (GENERERIC INDEX) रहेका छन जसबाट औषधी को बारेमा हेर्न र खोज्न सजिलो हुनेछ ! यो किताब मा ३५० पाना रहेका छन !


For further info contact us at :
Email : nimsdrug@gmail.com
facebook page :https://www.facebook.com/nims.nepal
viber contact : +977 9841349455

0 comments:

Post a Comment